Category - राजनीति

देश राजनीति

जसपा अध्यक्ष ठाकुरले बोलाए आफूनिकट सांसदहरूको बैठक

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफू पक्षधर सांसदहरूको बैठक बोलाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफल लगत्तै उनले आफूनिकट सांसदहरूको...

देश राजनीति

एमाले एकजुट बनाउन अध्यक्ष ओलीको बोल्ड निर्णय : माधवसहित चार नेतामाथिको कार्वाही फुकुवा

काठमाडौं, बैशाख ३० । नेकपा एमालेले माधव नेपालसहित स्पष्टीकरण सोधिएका चारै जना नेताको कार्वाही फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी...

देश राजनीति

जसपा वैकल्पिक सरकारको पक्षमा नरहेकाे जानकारी दिन महन्थ ठाकुरले राष्ट्रपतिलाई पत्र लेख्ने

जनता समाजावादी पार्टी (जसपा) का अध्यक्ष तथा संसदीय दलका नेता महन्थ ठाकुर राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफूहरू वैकल्पिक सरकार निर्माणमा सहभागी नहुने...

देश राजनीति

नयाँ सरकार गठनका लागि तीन दिनभित्र दाबी पेस गर्न राष्ट्रपतिबाट सूचना जारी

प्रधानमन्त्री केपी शर्माले प्रतिनिधिसभामा विश्वासको मत पाउन असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । उनले वैशाख ३०...

देश राजनीति

‘फेरी पनि ओलीनै प्रधानमन्त्री’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले केपी ओली नै फेरि प्रधानमन्त्री हुने दावी गरेका छन् । उनले विपक्षी काँग्रेसलगायतको गठबन्धनको बहुमत पुग्न नसक्ने...

देश राजनीति

संसद बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विशेष अधिवेशन शुरू भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावको सूचना...

देश राजनीति

नेपाल समूहलाई ओलीको आग्रह- अनुचित निर्णय नलिनुस्, समस्या भए बसेर समाधान गरौँ

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहलाई अनुचित निर्णय नलिन आग्रह गरेका छन् । उनले ट्वीटरमार्फत विश्वासको मतको प्रक्रियामा...

देश राजनीति

प्रदेश १ः निजी तथा सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले प्रदेश १ का सबै निजी तथा सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरेर सञ्चालनमा ल्याउन माग गरेको छ । आइतबार प्रदेश १ कांग्रेस संसदीय दलका...

देश राजनीति

माधव नेपाललाई अर्काे झड्का : राजीनामाको पक्षमा ११ सांसद मात्रै देखिए

काठमाडौं, बैशाख २६ । लामो समयदेखि पार्टी नेतृत्वबिरुद्ध अभियान चलाउनु भएका एमाले नेता माधवकुमार नेपाल अन्ततः एक्लै भएपनि बाहिरिने निश्कर्षमा पुग्नुभएको छ ।...

देश राजनीति

माधव पक्षीय सांसद हिराचन्द्र केसीद्वारा राजीनामा दिन अश्वीकार

नेकपा एमाले माधवकुमार नेपाल पक्षका सांसद हिराचन्द्र केसीले आफूले पदबाट राजीनामा नदिने बताएका छन् । दाङ क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद केसीले...