काठमाडौँ, भदौ १५-काठमाडौंको कपनमा अबस्थित लिटिल वन मन्टेश्वरी स्कुलको विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्।
भ्यान आइतबार बिहान सडकबाट खस्दा छ जना विद्यार्थीलाई चोटपटक लागेको छ भने अरू सामान्य छन्। घाइतेहरूको ओम र मेडिकेयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
भ्यान के कसरी दुर्घटना भयो अहिले सम्म कारण खुल्न सकेको छैन।
प्रतिक्रिया दिनुहोस