देश

राष्ट्रपति भण्डारीद्वारा जीवनाशक विषादी व्यवस्थापन विधेयक प्रमाणीकरण

काठमाडौं, भदौ १३–सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, २०७६ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणित गरेकी छिन्।

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले उक्त विधेयक प्रमाणित गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।

Featured