देश

आजको विनिमयदर यस्तो छ हेर्नुहोस्

काठमाडौं, भदौ १३-नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११५ रुपैयाँ १९ रुपैयाँ रहेको छ।

यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ८७ पैसा र बिक्रीदर १२७ रुपैयाँ ५३, पाउण्ड एकको खरिददर १३९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १४० रुपैयाँ ५९ पैसा रहेको छ।

यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६४ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ।