देश

विराटनगरमा आज ५३ जना संक्रमित थपिए, कुन वडामा कति संक्रमित ?

विराटनगर, ७ साउन । विराटनगरमा बिहिबार ५३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ८९ जना पुगेको महानगरले जनाएको छ । विराटनगरमा हालसम्म ८ हजार ८ सय ५२ जना कोरोना संक्रमण मुक्त भएका छन् । विराटनगरमा आज दुई जनाको मृत्यु भएको छ । योसँगै विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १५१ पुगेको महानगरपालिकाले जनाएको छ ।

कुन वडामा कति संक्रमित ?
–विराटनगर १ मा ३ जना
–विराटनगर २ मा ६ जना
–विराटनगर ३ मा ८ जना
–विराटनगर ४ मा १२ जना
–विराटनगर ५ मा १ जना
–विराटनगर ६ मा ४ जना
–विराटनगर ७ मा २ जना
–विराटनगर ८ मा १ जना
–विराटनगर ९ मा ४ जना
–विराटनगर १० मा ६ जना
–विराटनगर ११ मा २ जना
–विराटनगर १२ मा ० जना
–विराटनगर १३ मा ० जना
–विराटनगर १४ मा ० जना
–विराटनगर १५ मा १ जना
–विराटनगर १६ मा ० जना
–विराटनगर १७ मा ० जना
–विराटनगर १८ मा ० जना
–विराटनगर १९ मा १ जना
र वडा नखुलेका २ जनामा संक्रमण देखिएको छ ।

Featured