काठमाडौं, भदौ १२-नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। बुधबार तोलामा ७२ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार बढेर ७३ हजार ४०० मा कारोबार भएको हो।
यस्तै तोजावी सुन तोलामा ७३ हजार १०० मा कारोबार भएका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार चाँदी भने रु १५ ले बढेर ८९५ मा कारोबार भएको छ।
प्रतिक्रिया दिनुहोस