देश

आज विदेशी मुद्राको विनिमयदर यस्तो छ, हेर्नुहोस्

काठमाडौं, भदौ १२-नेपाल राष्ट्र बैंकका अनुसार आज  एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११५ रुपैयाँ १४ रुपैयाँ रहेको छ।

यस्तै युरो एकको खरिददर १२७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६८, पाउण्ड एकको खरिददर १३९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४० रुपैयाँ ६८ पैसा रहेको छ।

यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६२ पैसा रहेको छ। यस्तै युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ।