देश

सोमबार विराटनगरमा १८४ जना संक्रमित थपिए, कुन वडामा कति संक्रमित?

विराटनगर, ३ जेठ । सोमबार विराटनगरमा ८५ महिला र ९९ पुरुष सहित १८४ जना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या ४६२३ पुगेको महानगरले जनाएको छ ।

कुन वडामा कति संक्रमित

–विराटनगर १ मा १० जना
–विराटनगर २ मा ६ जना
–विराटनगर ३ मा २० जना
–विराटनगर ४ मा १६ जना
–विराटनगर ५ मा १९ जना
–विराटनगर ६ मा ९ जना
–विराटनगर ७ मा १४ जना
–विराटनगर ८ मा ५ जना
–विराटनगर ९ मा ४ जना
–विराटनगर १० मा १७ जना
–विराटनगर ११ मा १० जना
–विराटनगर १२ मा १३ जना
–विराटनगर १३ मा १२ जना
–विराटनगर १४ मा ४ जना
–विराटनगर १५ मा १३ जना
–विराटनगर १६ मा ३ जना
–विराटनगर १७ मा ३ जना
–विराटनगर १८ मा २ जना
–विराटनगर १९ मा ० जना

र वडा नखुलेका ४ जनामा संक्रमण देखिएको छ ।

Featured