देश

आइतबार एकैदिन विराटनगरमा २७७ जना संक्रमित थपिए, कुन वडामा कति संक्रमित?

विराटनगर, २ जेठ । आइतबार एकैदिन विराटनगरमा १२२ महिला र १५५ पुरुष सहित २७७ जना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा हाल सक्रिय संक्रमितको संख्या ४४४१ महानगरले जनाएको छ ।

कुन वडामा कति संक्रमित

–विराटनगर १ मा १६ जना
–विराटनगर २ मा १७ जना
–विराटनगर ३ मा २८ जना
–विराटनगर ४ मा २८ जना
–विराटनगर ५ मा २८ जना
–विराटनगर ६ मा १२ जना
–विराटनगर ७ मा १३ जना
–विराटनगर ८ मा ११ जना
–विराटनगर ९ मा ६ जना
–विराटनगर १० मा १९ जना
–विराटनगर ११ मा १० जना
–विराटनगर १२ मा १० जना
–विराटनगर १३ मा ७ जना
–विराटनगर १४ मा २ जना
–विराटनगर १५ मा ९ जना
–विराटनगर १६ मा २ जना
–विराटनगर १७ मा ७ जना
–विराटनगर १८ मा ३ जना
–विराटनगर १९ मा ० जना

र वडा नखुलेका ४९ जनामा संक्रमण देखिएको छ ।

Featured