देश राजनीति

सर्वोच्चको फैसलाविरुद्ध प्रचण्ड आज पुनरावलोकमा जाने

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जाने भएका छन् ।

नेकपा नामका सम्बन्धमा परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले पूर्ववत् रूपमा एमाले र माओवादी केन्द्र ब्युँताइदिएको थियो । सोही फैसलाविरुद्ध प्रचण्ड सर्वोच्च अदालतमा पुनरावलोकनमा जान लागेका हुन् ।

Featured