देश

आज सुनचाँदीको मूल्य यस्तो छ

काठमाडौं, भदौ १०-सोमबार तोलामा ७३ हजार ५०० मा कारोबार भएको सुनको मूल्य मंगलबार घटेर ७२ हजार ६०० मा कारोबार भएको हो।

यस्तै छापावाल सुन मंगलबार ७२ हजार ३०० मा कारोबार भएको हो।
चाँदी भने ८६० मा कारोबार भएको छ।