देश राजनीति

नेकपा संसदीय दलको बैधानिक बैठक आज बस्दै

काठमाडौं, २२ फागुन । नेकपा संसदीय दलको बैधानिक बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा संसदीय दलको बैठक बस्न लागेको हो ।

आजको बैठकले पुनर्स्थापित प्रतिनिधिसभामा कसरी प्रस्तुत हुने भन्ने निर्क्यौल गर्नेछ । बैठकमा नेकपाका सवै सांसदहरुलाई बोलाइएको छ । नेकपाले एसएमएस पठाएर संसदीय दलमा सहभागी हुन जानकारी गराएको थियो ।

Featured