देश

बर्दियामा बाघको आक्रमणबाट ६५ वर्षीय चौधरीकाे मृत्यु

बाघकाे आक्रमणबाट बर्दियामा एक वृद्धकाे मृत्यु भएकाे छ ।साेमबार भैंसी गाेठालाे गएका राजापुर नगरपालिका- १० कालाबन्जरका ६५ वर्षीय लालबहादुर चौधरीलाई बाघले आक्रमण गरी मारेको नगरप्रमुख शिवप्रसाद चाैधरीले बताए । उनकाे अंगमा बाघले चिथाेरेर बनेकाे घाउ देखिएकाे छ ।

Featured