देश

करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर, १५ फागुन । सुनसरी रामधुनी नगरपालिका –१ का ३० बर्षीय हिरण चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार दिउसो साढे १२ बजे आफ्नै घरको अगाडी रहेको पानीको मोटर चलाउने क्रममा करेन्ट लागी घाईते भएका चौधरीको नोवेल अस्पताल विराटनरमा उपचारको क्रममा राती साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Featured