विराटनगर, ४ माघ । भारतको जोगबनीबाट भन्सार छलि गरि ल्याएको अवैध सामान प्रहरीले बरामद गरेको छ । विराटनगरको जतुवाबाट भन्सार छलि गरि ल्याएकोे खाद्यान्न लत्ताकपडाम लगायतका सामान प्रहरीले बराद गरेको हो । बरामद गरिएको सामान अवश्यक कारवाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको मोरङ प्रहरीले जनाएको छ ।
विराटनगर जतुवाबाट अवैध सामान बरामद

प्रतिक्रिया दिनुहोस