देश

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौँ, भदौ ८-नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय १४ रुपैयाँ ३६ पैसा र विक्रिदर एक सय १४ रुपैयाँ ९६ पैसा छ।

यस्तो छ आजको विनिमय दर