खेलकुद देश

सुरज श्रेष्ठ राष्ट्रिय फुटबल टिमको नयाँ क्याप्टेन

काठमाडौं, भदौ ६-राष्ट्रिय फुटबल टिमको नयाँ क्याप्टेनमा सुरज श्रेष्ठ चयन भएका छन्।

मलेसियन लिग च्याम्पियन क्लबसँग आबद्ध श्रेष्ठ नेपाली टिमको नयाँ क्याप्टेनमा चयन भएका हुन्। यसअघिका कप्तान विराज महर्जन टोलीमा नपरेपछि मलेसियासँग खेल्ने टिमको कप्तान श्रेष्ठ हुने भएका हुन्।

नेपाली टिम आजै साँझ मलेसिया प्रस्थान गर्दै छ।

Featured