देश

मृत अवस्थामा शब फेला

उदयपुर, भदौ ६–उदयपुर, भदौ ६–उदयपुरको चौदण्डीगढी नगरपालिका–८ कात्तिकेका ६० बर्षीय किताब सिंह राई मृत अवस्थामा फेला परेका छन् ।

बिहिबार स्थानीय जंगलमा वस्तु चराउन गएका राई राती अबेर सम्म पनि घर नफर्कीएपछी फर्कि नआएपछि शुक्रबार विहान आफन्तले खोजि गर्दा मृत अवस्थाम फेला पारेको प्रहरीलाई खबर गरेका थिए ।

आफन्तले राईको सोही जंगलमा रुखचढेर घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हुन सक्ने अनुमान गरेका छन् । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Featured