देश

नालीमा डुबेर महिलाको मृत्यु

झापा, भदौ ६–झापाको विर्तामोडमा नालिमा डुबेर एक महिलाको मृत्यु भएको छ । झापाको विर्तामोड नगरपालिका–३ विर्तामोड–भद्रपुर सडक खण्डमा खनेको नालीमा डुबेर विर्तामोड–१० कि ६५ बर्षीया सुमित्रा राईको मृत्यु भएको हो । मृतकको शव पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Featured