देश

यस्ता छन् मन्त्रिपरिषद बैठकका महत्वपूर्ण ३५ निर्णयहरु

काठमाडौं– सरकारले ग्वान्जाओको महावाणिज्यदूतमा सहसचिव हरिशंकर पुडासैनीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आजै सरकारले भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु लाई सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले सो जानकारी दिएका हुन्।

त्यस्तै मन्त्रिपरिषद बैठकले द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडका महाप्रबन्धक राजु लौडारीले दिएको राजीनामा स्वीकृत गरेको छ भने नेपाल भ्रमण वर्ष २०२० मुल आयोजक समितिमा सदस्यहरु थप गर्ने निर्णय गरेको छ।

यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेका ३५ निर्णयहरु :