देश

रसुवागढी नाका जोड्ने सडकमा पहिरो

रसुवा, भदौ ५–रसुवाको राम्चे–ग्राङ सडक खण्डमा पहिरो गएको छ । पहिरोले रसुवागढी नाका जोड्ने सडक अवरुद्ध भएको छ।
बुधबार राति १० बजेतिर गएको पहिरोले सडकको आधा भाग भत्किएको छ। सवारी साधन सञ्चालनका लागि डाइभर्सन निर्माण गर्नुपर्ने प्रहरीले जनाएको छ ।

Featured