काठमाडौं, भदौ ५-नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ २० पैसा र बिक्रीदर ११४ रुपैयाँ ८० रुपैयाँ रहेको छ।
यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ७९ पैसा र बिक्रीदर १२७ रुपैयाँ ४६, पाउण्ड एकको खरिददर १३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३९ रुपैयाँ ३१ पैसा रहेको छ।
यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ। यस्तै युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा रहेको छ।
प्रतिक्रिया दिनुहोस