देश

आजको विदेशी मुद्राको विनिमय दर हेर्नुहोस्

काठमाण्डौ, भदौ ४-आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११४५ रुपैयाँ ०३ पैसा तोकेको छ। त्यस्तै आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४९ पैसा तोकेको छ।

आज साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ५१ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा छ। भने यूएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ १५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा पुगेको छ। मलेसियन रिगिंट १ को खरिददर २७ रुपैयाँ ३५ पैसा र बिक्रीदर २७ रुपैयाँ ५० पैसा छ। यस्तै बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३०५ रुपैया १२ पैसा रहेको छ।

भने कोरियन वन आज १ सयको खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा तोकेको छ। बुधबार कुवेती दिनार १ को खरिददर ३७६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ०८ पैसा रहेको छ।

Featured