देश

भारतीय रकमसहित पाँच पक्राउ

दाङ, भदौ ३–प्रहरीले दाङमा भारतीय रकम सहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई महिला र तीन पुरुष रहेको प्रहरीले जनाएको छ । स्रोत नखुलेको भारतीय रकम सहित पक्राउ परेका उनीहरुको प्रहरीले नाम भने सार्वजनिक गरेका छनैनन् । पक्राउ परेका उनीहरुलाई भारतीय रकम सहित अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Featured