देश साहित्य

‘रणहार’लाई यस बर्षको मदन पुरस्कार, वैरागी काइँलालाई जगदम्बा श्री

काठमाडौं, भदौ १-यस वर्षको मदन पुरस्कार योगेश राजको उपन्यास ‘रणहार’ लाई प्रदान गरिने भएको छ।

आइतबार बसेको मदन पुरस्कार गुठीको बैठकले यस्तो निर्णय गरेको हो।

आइतबार बसेको बैठकले नै यस वर्षको जगदम्बा पुरस्कार वरिष्ठ साहित्यकार वैरागी काइँलालाई प्रदान गर्ने निर्णय भएको गुठीले जनाएको छ।