देश

घुस रकमसहित ‘हेड सर’ पक्राउ

नवलपरासी, साृन ३१– घुस लिँदै गर्दा घुसको रकम सहित नवलपरासिमा एक विद्यालयका प्रधानाध्यापक रंगेहात पक्राउ परेका छन्। ६५ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहित प्रधानाध्यापकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय रहेका छन्। उनीहरु दुवैलाई घुसको रकम सहित अख्तियारले रंगेहा पक्राउ गरेको हो।

Featured