देश

आजको विदेशी मुद्राको बिनिमय दर हेर्नुहोस्

काठमाडौं, साउन २४-आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४१ पैसा तोकेको छ। त्यस्तै आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ९८ पैसा र बिक्रीदर ३१ रुपैयाँ १४ पैसा तोकेको छ।

आज साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ८ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा छ। भने यूएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ७१ पैसा र बिक्रीदर ३० रुपैयाँ ८८ पैसा पुगेको छ।

मलेसियन रिगिंट १ को खरिददर २६ रुपैयाँ ९६ पैसा र बिक्रीदर २७ रुपैयाँ १० पैसा छ। यस्तै बहराइन दिनार १ को खरिददर २  सय रुपैयाँ ९९ पैसा र बिक्रीदर ३ सय ८३  पैसा रहेको छ।

भने कोरियन वन आज १ सयको खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा तोकेको छ। शुक्रबार  कुवेती दिनार १ को खरिददर ३७० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ८८  पैसा रहेको छ।

Featured