देश

बालुवाटारस्थित सुविसु भवनमा आगलागी

काठमाडौँ, साउन २२-बालुवाटारस्थित सुविसु भवनमा भीषण आगलागी भएको छ। घटनास्थलमा आगो निभाउन काठमाडौँ र ललितपुरका दमकल प्रयोग गरिएको छ।

प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले बालुवाटारको सुविसु भवनमा आगलागी भएको पुष्टि गरेका हुन्।

आग लागि सम्बन्धि थप विवरण आउन बाँकी रहेको पोखरेलले बताए।

Featured