देश

आजको विदेशी मुद्राको विनिमय दर हेर्नुहोस्

काठमाडौं, साउन २१-नेपाल राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४९ रुपैयाँ रहेको छ।

यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ १३ पैसा र बिक्रीदर १२६ रुपैयाँ ८०, पाउण्ड एकको खरिददर १३७ रुपैयाँ २८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०१ पैसा रहेको छ।

यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा रहेको छ। यस्तै युएई दिराम एकको खरिददर ३० रुपैयाँ ७३ पैसा र बिक्रीदर ३० रुपैयाँ ९० पैसा रहेको छ।

Featured