देश

मिस्ट वर्ल्ड २०१९’ मा नेपालका तर्फबाट सहभागी हुँदै अक्षय

काठमाडौं, साउन १८-अक्षय रायमाझीले ‘मिस्ट वर्ल्ड २०१९’ मा नेपालको तर्फ बाट प्रतिनिधित्व गर्ने भएका छन्।

फिलिपिन्सको मनिलामा २३ अगस्टमा आयोजना हुने‘मिस्ट वर्ल्ड २०१९’मा रायमाझी नेपाली कला, संस्कृति सहित सहभागी हुन लागेका हुन्।

विश्वका सयभन्दा बढी राष्ट्रका युवाको सहभागिता रहने उक्त प्रतियोगितामा अक्षय नेपालका तर्फबाट एक्लो सहभागी हुन्।