देश राजनीति

नेकपाले नेतालाई तलब दिने

काठमाडौं, माघ १९–सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राजकीय लाभको पदमा नभएका पार्टीका सदस्यहरूलाई आर्थिक उपलब्ध गराउने भएको छ । ५ दिनसम्म चलेको केन्द्रीय कमिटीे बैठकको समापन गर्दै अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राजकीय लाभको पदमा नभएका सदस्यलाई आर्थिक सहायता दिने घोषणा गरे ।

पार्टीका केन्द्रीय तहका धेरै नेताहरूले नेतृत्वको आयस्रोत र जीवनशैलीमाथि प्रश्न उठाएपछि लाभको पदमा नभएका सदस्यलाई आर्थिक सहायता दिने घोषणा गरेको हो ।

Featured