देश

भाउजुको सम्झनामा आश्रमलाई खाद्यान्य सहयोग

विराटनगर, माघ १८–विराटनगर–५ काएक युवाले दिवंगत भाउजुको सम्झनामा मानव सेवा आश्रमलाई खाद्यान्य समाग्रि सहयोग गरेका छन् । विराटनगर–५ का युवा उमेश कटुवालले भाउजु मेनुकाको ४५ दिनको पुन्यतिथिको अवसर पारेर विराटनगर–१० स्थित मानव सेवा आश्रमलाई खाद्य सामाग्रि सहयोग गरेका हुन् । साथै उनले आश्रममा रहेका वृद्ध तथा वृद्धाहरुलाई जाडोको लुगा ,फलफुल, विस्कुटलगायत करिव २० हजार मुल्य बराबारको सामाग्री सहयोग गरेका हुन् ।

Featured