देश

खोटाङमा १ जनाको भीरबाट लडेर मृत्यु

विराटनगर, माघ १६–खोटाङको दिक्तेल रुपाकोट मझुवागढी– १४ का ५९ वर्षीय कर्णबहादुर राईको भीरबाट लडेर मृत्यु भएको छ । गत सोमबार आफन्तको घरबाट आफ्नो घरतर्फ जान्छु भनी हिँडेका राई २ दिनसम्म घर नआएपछि आफन्तले खोजतलास गर्ने क्रममा सिद्धबोटे भीरबाट लडेर मृत अवस्थामा फेला पारेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Featured