देश

कञ्चनपुरमा गाई करणी गर्ने किशोर पक्राउ

डडेल्धुरा, माघ १५–कञ्चनपुरमा गाई करणी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । जिल्लाको शुक्लाफाँटा नगरपालिका– १०, झलारीमा गाई करणी गरेको आरोपमा १८ वर्षीय मनोज चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका अनुसार चौधरीले गाईकरणी गरिरहेको देखेपछि घरधनीले देखेका थिए । घरधनीले खबर गरेपछि प्रहरीले चौधरीलाई पक्राउ गरेको हो ।

Featured