देश

पोखरीमा डुवेर दुई बालिकाको मृत्यु

पोखरा, माघ ६–पोखरीमा डुवेर दुई बालिकाको मृत्यु भएको छ । अर्घाखाँचीको सन्धिर्खकस्थित शान्ति बगँैचामा रहेको पोखरीमा डुवेर २ जना बालिकाको मृत्यु भएको हो । जिल्ला अस्पताल अर्घाखाँचीका डाक्टर जगदिश शर्माका अनुसार नौबहिनी गाउँपालिका –५ डाम्रिकी वर्ष ४ वर्षीया वालिका बर्षा थापामगर र मालारानी गाउँपालिका–७ की वर्षिया बालिका क्रिस्टना महतको मृत्यु भएको हो ।

Featured