देश

नक्कली नेपाली नोटसहित दुई जना पक्राउ

काठमाडौं, माघ ५–प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ परेका छ । पक्राउ पर्नेमा बारा निजगढका अनुष थापामगर र रवि आलेमगर रहेका छ्न् । उनीहरूलाई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले आइतबार कलंकी चोकबाट पक्राउ गरेको हो । उनीहरूको साथबाट १ हजार दरका नोट ३१ थान बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबैवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Featured