देश राजनीति

मन्त्री पद्माकुमारी अर्याललाई देखाइयो कालो झण्डा

काठमाडौं, साउन १३-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई मालपोत कार्यालय साँखुमा निरीक्षणका बेलामा केहि युवाहरुले कालो झन्डा देखाइएको छ।

सोमबार दिउँसो मालपोत कार्यालय निरीक्षणपछि मन्त्री अर्याल नापी कार्यालय पनि पुगेकी थिइन्। त्यसपछि फर्कने क्रममा अर्याललाई युवाहरूले राजीनामा माग्दै कालो झण्डा देखाएका हुन्।

Featured