मनोरंजन विदेश

‘बच्चन पान्डे’ मा अक्षय कुमारको नयाँ अवतार

मुम्बई , साउन १२-बलिउड स्टार अक्षय कुमारले आफ्नो नयाँ फिल्मको घोषणा  गरेका छन्।  आफ्नो आगामी फिल्मको घोषणा संगै सार्वजनिक गरेको पोस्टरमा नयाँ अक्षयलाई नयाँ अवतारमा देख्न सकिन्छ।

बच्चन पान्डे’ नामक उक्त फिल्ममा अक्षयलाई निकै फरक पहिरनमा देख्न सकिन्छ। फिल्म २०२० को क्रिस्मसमा रिलिज हुने छ। उनको फिल्म ‘मिशन मंगल’ प्रदर्शनीको तयारीमा रहेको छ।

वैज्ञानिकले मेहनत गरेर कसरी देशमा आफ्नो नाम कमाउन लागि परेका छन् भन्ने विषयमा उक्त फिल्म बनेको छ।

Featured