देश

नेकपाका संस्थापक मानन्धरको आज स्मृती दिवस

काठमाडौं, साउन ०९- नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नर बहादुर कर्माचार्यको आज छैठौ स्मृति दिवस नेकपाले आज विविध कार्यक्रम गरि मनाउदै छ ।मातहतका निकायलाई विभिन्न कार्यक्रम गर्न निर्देशन दिएको नेकपाले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा स्मृती सभा आयोजना गरेको छ ।

सभामा पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले कर्माचार्यको फोटोमा माल्यार्पण गरेका थिए ।संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको नेतृत्वमा गठन भएको नेकपामा मानन्धर संस्थापक सदस्य हुनुहुन्थ्यो ।