खेलकुद देश

पौडीमा गौरिकाले जितिन् स्वर्ण

काठमाडौं, मंसिर १९–गौरिका सिंहले पौडीमा स्वर्ण पदक जितेकी छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा उनले २०० मिटर फ्रि स्टाइलमा स्वर्ण पदक जितेकी छिन् । उनले २०१६ दक्षिण एसियाली खेलमा पौडी खेलमा रजत पदक जितेकी थिइन् । सिंहले आठौं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण जितेर कीर्तिमान बनाएकी थिइन् ।

Featured