देश

निजी कलेजको चर्को शुल्क विरुद्ध नेपाल विद्यार्थी संघद्वारा ५ दिने आन्दोलनको घोषणा

काठमाडौं, साउन ३-निजी कलेजको चर्को शुल्क विरुद्ध काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनले ५ दिने आन्दोलनको घोषणा गरेको छ।

नेविसंघले शुक्रवार एक प्रेश विज्ञप्ति जारी उक्त आन्दोलनको दिएको हो। नेविसंघले जारी गरेको उक्त प्रेश विज्ञप्ति भनिएको छ ‘सरकारले निर्धाण गरिएको शुल्क कति हो अनि निजि कलेजहरुले विद्यार्थी संग कति लिन्छन सरकार संग सोध्न चाहन्छौ ?

आज राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी नेविसंघका नेताहरुले निजी कलेज र शैक्षिक संस्थाहरुमा देखिएको शैक्षिक शुल्क बृद्धि विरुद्ध एकजुट हुन सबै बिद्यार्थी संघ पनि आग्रह गरेका छन् ।

Featured