विदेश

महाराष्ट्रमा चुलियो राजनीतिक संकट, शिवसेना सर्वोच्चमा

काठमाडौं, कात्तिक २६–भारतको महाराष्ट्रमा राजनीतिक संकट चुलिएको छ । शिवसेनाले सर्वोच्च अदालतमा राज्यपालद्वारा महाराष्ट्रमा राष्ट्रपति शासन लागू गर्ने सिफारिसलाई चुनौती दिएको छ ।

शिवसेनाले भनेको छ, ‘हामीले एनसीपी र कांग्रेसबाट समर्थन पत्र लिन तीन दिनको समय मागेका थियौं । तर, राज्यपालले अस्वीकार गरे । शिवसेनाको दाबी छ कि राज्यपालले भाजपालाई सघाइरहेका छन् ।

Featured