विदेश

भारतको महाराष्ट्रमा राष्ट्रपति शासन लागू

काठमाडौं, कात्तिक २६–सरकार गठनलाई लिएर चुलिएको राजीतिक संकटका बीच भारतको महाराष्ट्रमा राष्ट्रपति शासन लागू भएको छ । केन्द्र सरकारको सिफारिसमा राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति शासनको अनुमति दिएका हुन् । राज्यपाल भगत सिंह कोश्यारीले पनि राष्ट्रपति शासनको सिफारिस गरेका छन् । यसैबीच, शिवसेनाले राज्यपालको फैसलाविरुद्ध सर्वोच्च अदालतमा रिट हालेको छ ।

Featured