खेलकुद विदेश

टी–२० सिरिज :बंगलादेशविरुद्ध भारतको सानदार जित

एजेन्सी, कात्तिक २५–आइतबार राती सम्पन्न सिरिजको अन्तिम खेलमा जित हासिल गर्दै भारतले सिरिज २–१ ले जितेको हो । भारतले दिएको १७५ रनको लक्ष्य पछ्याएको बंगलादेशले १९.२ ओभरमा अल आउट हुदै केवल १४४ रन मात्र बनाएपछि खेल ३० रनले हारेको हो ।

Featured