देश

स्वास्थ्यमा समस्या देखिएपछि डा.केसीलाई अस्पताल लगियो

डडेल्धुरा, कात्तिक २२–डडेल्धुरामा १७ औँ अनशन बसिरहेका डा.गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई डडेल्धुरा जिल्ला अस्पतालमा सारिएको छ ।सोमबारदेखि अनशन सुरु गरेका डा.केसीलाई केहीबेर अघिमात्रै अनसनस्थलबाट डडेल्धुरा अस्पताल सारिएको हो।

सदरमुकामस्थित अस्पताल निजिकै रहेको निर्मल क्लिनिक सञ्चालनमा रहेको घरको तेस्रो तलाको एउटा कोठामा केसी अनशन बसिरहेका थिए। शुक्रबार राति केसीलाई अस्पताल सारिएको हो । उनको शरीरमा सुगरको मात्रा बढेको बताइएको छ ।

Featured