देश

पूर्व सभासद झक्कु सुवेदीलाई हृदयघात

काठमाडौ, कात्तिक १८–पूर्व सभासद तथा नेकपाका नेता झक्कुप्रसाद सुवेदीलाई हृदयघात भएको छ। हृदयघात भएपछि उनलाई काठमाडौंको थापाथलीस्थित् नर्भिक अन्तराष्टिय अस्पतालमा लगिएको थियो। सफल शल्यक्रिया पश्चात अहिले उनको आईसियुमा उपचार भैरहेको छ।

Featured