एजेन्सी, कात्तिक १७–भारतमा जारी बगंलादेशबिरुद्धको टि–ट्वान्टी श्रृखंलाअन्र्तगत पहिलो खेलमा बगंलादेशले शानदार जित पारेको छ। भारतले दिएको १ सय ४९ रनको लक्ष्य बगंलादेशले सहजै पुरा गर्यो। टस हारेर पहिले व्याटिङ गर्दै भारतले पेश गरेको १ सय ४९ रनको मध्यम लक्ष्य बगंलादेशले ७ विकेट बाँकी रहँदै पुरा गर्यो।
बगंलादेशलाई ठुलो जित दिलाउने क्रममा बगंलादेशका व्याट्सम्यानहरुले शानदार व्याटिङ प्रदर्शन गरे। बंगलादेशका विकेटकिपर व्याट्सम्यान मुसफिकर रहिमले आक्रामक ६० रन बनाए।
प्रतिक्रिया दिनुहोस