देश राजनीति

नयाँ प्रदेश प्रमुख आजै नियुक्त गर्ने तयारी

काठमाडौं, कात्तिक १७–सात वटै प्रदेशका प्रदेश प्रमुखहरु पदमुक्त भएसँगै सरकारले आजै नयाँ प्रदेश प्रमुखहरु नियुक्त गर्ने तयारी गरेको छ । उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न बोलाइएको सचिवालय बैठकमा प्रदेश प्रमुख नियुक्तिको एजेण्डा समावेश गरिएको छ । सचिवालय बैठक सकिएपछि बस्ने मन्त्रिपरिषद बैठकले आजै प्रदेश प्रमुख नियुक्त गर्ने सम्भावना रहेको श्रोतले जनाएको छ ।

Featured