देश

सातवटै प्रदेशका प्रमुख पदमुक्त

काठमाडौं, कात्तिक १७–राष्ट्रपति बिद्यादेवी भण्डारीले सातवटै प्रदेशका प्रमुखहरुलाई पदमुक्त गरेकी छन् । आज बसेको मन्त्रीपरिषद बैठकको सिफारिस अनुसार प्रदेश प्रमुखहरु पदमुक्त भएको राष्ट्रपति कार्यालयले बिज्ञप्तिमार्फत जनाएको छ ।

Featured