देश राजनीति

साझा पार्टीको भक्तपुर प्रदेशसभा उम्मेदवार तय

भक्तपुर, कात्तिक १५–साझा पार्टीले उपचुनावका लागि भक्तपुर क्षेत्र नं १ (क)बाट सुरज प्रधानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । भक्तपुर जिल्ला संयोजकको रूपमा सक्रिय रहेका २८ वर्षीय प्रधानलाई साझाले उम्मेदवार बनाएको हो । प्रधान समाजसेवा र वातावरण अभियानकर्ताको रूपमा समेत क्रियाशील छन् । उनले निर्वा्चित भए पूरै तलब निर्वाचन क्षेत्र भित्र कल्याणकारी गतिविधिमा खर्च गर्ने बताएका छन् ।

Featured